ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा सडक-विस्तार पीडितको विरोध प्रर्दशन,


admin
१४ चैत्र २०७४, बुधबार   ४ : ००   बजे

काठमाडौं, १४ चैत । काठमाडौंमा सडक विस्तारका नाममा पुराना बस्तीहरू मात्र नभइ शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेत ध्वस्त हुने भएपछि ‘सडक विस्तार पीडित संघर्ष समिति’ नै बनाएर उपत्यका निवासी नेवारहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।

विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन सहरी सम्पदा ध्वस्त बनाउने काम भएको भन्दै बुधवार उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा हजारभन्दा बढीको सहभागिता थियो ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । ३ प्रहरी घाइते भएको र १६ प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ । भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र आश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शनकारीले प्रहरीको दुईओटा गाडीमा समेत तोडफोड गरेका महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए । पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu