ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कृ’ टोलीले तिरे ११ लाख क्षतिपूर्ति


admin
१४ चैत्र २०७४, बुधबार   ४ : १७   बजे

काठमाडौं, १४ चैत । अनुमति बिना आफ्नो फिल्ममा लोकप्रिय ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गित प्रयोग गरेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले क्षतिपूर्तिस्वरुप फिल्म ‘सम्झाना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैँया तिरेका छन् ।

त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भएको छ।

११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको बताए। ‘मेरो फिल्म बनाउँदा कति पैसा लागेको थियो भन्नेतिर नजाउँ तर यसले अर्काको कपिराइट्समा अनुमतिबिना प्रयोग गर्न नमिल्ने पनि सन्देश मिलेको छ,’ प्रधानले भने।

फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार नियन्त्रणमा लिएको थियो।

काठमाडौं–१० बानेश्वर बस्ने शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र सम्झनामाको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि‘’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको थियो।

महानगरीय प्रहरी परिसरमा यो विवाद साम्य पार्न अभिनेता भुवन केसी, निर्देशक आकाश अधिकारी, निर्माता अशोक शर्मालगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group