ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्


abc news
२८ जेष्ठ २०८२, बुधबार   १० : २६   बजे

काठमाडौ २८ जेठ । सरकारले तीन वर्षअघि नै भू–उपयोग नियमावली जारी गरेर जग्गा वर्गीकरण गर्ने अधिकार पालिकालाई दिए पनि अझै ५ सय वटा पालिकाले वर्गीकरण गरेका छैनन् ।

२०७९ सालको जेठमा जारी भएको नियमावली अनुसार अहिलेसम्म २ सय ५३ वटा पालिकाले जग्गा वर्गीकरण गरेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

नियमावली जारी हुँदा ६ महिनाभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भनिएको थियो । धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि सरकारले २ पटकसम्म समय बढाएर अवसर दिएको छ ।

पालिकाहरूले अझै वर्गीकरण नगर्दा आउँदो असारपछि जग्गाको कित्ताकाट रोकिनसक्ने अवस्था आएको छ । गएको वर्ष पनि जग्गाको वर्गीकरण नगरेका पालिकामा एक महिनाभन्दा बढी समय कित्ताकाट रोकिएको थियो । जग्गा वर्गीकरण नगर्नेमा धेरैजसो महानगरपालिका र उपमहानगरपालिकासमेत रहेका छन् ।

सरकारले जारी गरेको नियमावली अनुसार नेपालको जग्गालाई १० प्रकारका समूहमा वर्गीकरण गरिएको छ । नियमावलीले वर्गीकरण अनुसार कुन क्षेत्रको जग्गा कति क्षेत्रफलभन्दा कममा कित्ताकाट गर्न नपाउने भन्ने व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group