ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित


abc news
१ असार २०८२, आइतबार   ५ : १५   बजे

काठमाठौ १ असार । कर्णाली प्रदेशसभा बैठक सञ्चालन अनिश्चित बनेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बजेट निर्माणमा असहमति जनाएपछि बैठक बस्न नसकेको हो। प्रदेश सभा बैठक सञ्चालन नहुँदा बजेट भाषणमा ढिलाइ भएको छ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूखुसी बजेट ल्याउन लागेको आरोप लगाए।

माओवादी केन्द्रले कर्णाली सरकारले योजना छनौटसम्बन्धी बनाएको कार्यविधीमाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठकमा सहभागी नहुने अडान लिएको छ। जसका कारण सभा सञ्चालनमा ढिलाइ भएको छ।

यस्तै, सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढंगले बजेट निर्माण प्रक्रिया अघि बढाएको माओवादीको आरोप छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले दलहरुबीच कुरा नमिल्दा बैठक सञ्चालनमा ढिलाइ भनेको जानकारी दिए।

बजेटको विषयमा छलफल गर्न बसेको माओवादी केन्द्र संसदीय दलको बैठक जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group