ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्वार्को ओभरपास सञ्चालनअघि ४ शर्त पूरा गर्न संसदीय समितिको निर्देशन


abc news
४ असार २०८२, बुधबार   ५ : २७   बजे

काठमाडौ ४ असार । संसद्‍को पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ग्वार्को ओभरपास सञ्चालन गर्न ४ वटा शर्त पूरा गर्न निर्देशन दिएको छ।

निर्माणसम्पन्न भएको ओभरपासमा बुधबार निरीक्षणका लागि पुगेको समितिले भार क्षमता परीक्षण गरेर मात्रै गाडी कुदाउन निर्देशन दिएको हो।

विकास समिति सभापति दीपकबहादुर सिंहले सीसीटीभी जडानसहित प्राविधिक परीक्षणपछि सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए।

‘ओभरपासमा सडकबत्ती, सीसीटीभी, रोड मार्किङ गर्नुपर्ने र सडकको भार क्षमता गरेपछि मात्रै सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काटेका छौँ’, सिंहले भने, ‘सर्वसाधारणको जिउधनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक यातायात चल्ने ठाउँमा प्राविधिक परीक्षण हुनुपर्छ भनेका छौँ।’

सडक विभागले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई सञ्चालन गर्ने तयारी गरेको छ। पूर्वाधार विकास समितिले सुरक्षाको पूर्वतयारीपछि मात्रै सवारीसाधन सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group