ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लस एन्जलसमा नेशनल गार्ड परिचालन विरुद्ध परेको रिट खारेज


abc news
७ असार २०८२, शनिबार   १२ : ३६   बजे

काठमाडौ ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा नेशनल गार्ड परिचालन गरेपछि त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको छ ।

पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको प्रशासनले लस एन्जलसमा राष्ट्रिय गार्ड सेनाको नियन्त्रण राख्न सक्ने फैसला गरेको हो ।

अदालतले नेशनल गार्ड परिचालन र नियन्त्रणको अधिकार राष्ट्रपतिमा निहित रहने समेत बताएको छ । तर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले सामाजिक सञ्जाल एक्समा ट्रम्प कानूनभन्दा माथि नभएको टिप्पणी गर्नुभएको छ ।

यसअघि पनि उहाँले नेशनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको कदम अनुचित रहेको बताउनुभएको थियो ।

अमेरिकी प्रशासनको आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा प्रदर्शन चर्केपछि ट्रम्पले दुई हजार नेशनल गार्डलाई परिचालन गर्नुभएको थियो ।

साथै ३८ पृष्ठ लामो फैसलामा न्यायाधीशहरुले राष्ट्रपति ट्रम्प न्यायिक समीक्षा भन्दा बाहिर हुन नसक्ने पनि उल्लेख गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group