ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन आर्मी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाईनलमा


admin
१५ चैत्र २०७४, बिहिबार   ६ : ५३   बजे

सर्लाही, १५ चैत । नेपाल आर्मी को त्रिभुवन आर्मी क्लव राजर्षी जनक कप फुटवल प्रतियोगिताको फाईनल खेल मा प्रवेश गरेको छ ।

गत चैत्र ८ गते बाट सर्लाहीको बागमती स्टेडियममा आज भएको खेलमा सरस्वती युवा क्लवलाई १को विरुद्ध २ गोल गर्दै नेपाल आर्मी क्लब फाईनल मा प्रवेश गरेको हो ।

आर्मीको जितका लागि थप गरिएको ३ मिनेटको इंन्जुरी समयमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई जित दिलाउन सफल भए। अब आर्मीको भेट १७ गते हुने फाईनलमा सुरदुरपश्चिम ११ सँग उपाधिका उचाल्नका लागि हुनेछ ।

सुदुर पश्चिम ११ ले बुधबार भएको खेलमा व्वोईज यूनियनलाई शून्यका विरुद्ध २ गोल गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

सर्लाहीकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ ।प्रतियोगिताका विजेता टिमले नगद ५ लाख सहित राजर्षि जनक रनिङ शिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद ३ लाख सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्रप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group