ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन क्याविनेट डाक्टर, प्रधानमन्त्रीसहित मन्त्रीको स्वास्थ्य जाँच गर्ने


admin
१५ चैत्र २०७४, बिहिबार   ७ : ३९   बजे

काठमाडौं, १५ चैत । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले दुई चिकित्सकलाई प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको स्वास्थ्य जाँचको जिम्मेवारी दिँदै ‘क्याविनेट डाक्टर’ का रुपमा नियुक्त गरेका छ।

प्रधानमन्त्री केपी ओलीको लामो समयदेखि नियमित स्वास्थ्य जाँच गर्दै आएका डा. दिव्या सिंह शाह र डा. दिलीप शर्मालाई प्रधानमन्त्रीसँगै अन्य १७ जना मन्त्री र चार राज्य मन्त्रीको स्वास्थ्य जाँच गर्ने जिम्बेवारी तोकिएको छ।

अनुभवी, दक्ष र इमान्दार चिकित्सकको छवी बनाएका यी दुवै चिकित्सकले जाँच गरेपछि र उनीहरुको सुझावपछि मात्रै प्रधानमन्त्री सहित मन्त्रीहरु उपचारका लागि विदेस जान पाउने छन्। यी दुवै चिकित्सकले जिम्मेवारी थपिएको महसुस भएको बताए।

प्रधानमन्त्री र मन्त्रीहरुलाई स्वास्थ्य उपचारका लागि सकेसम्म विदेश नै जान नपरोस भन्ने आफुहरुको चाहना रहेको उनीहरुको भनाई छ। डा. शाहलाई मिर्गौला प्रत्यारोपणको प्रणेताको रुपमा लिने गरिन्छ ।

डा. शाहकै नेतृत्वमा शिक्षण अस्पतालमा फरक रक्त समूहको मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो। त्यो भन्दा पहिले मिर्गौला प्रत्यारोपणको सेवाको थालनीमा पनि उनले अगुवाई गरेकी थिइन।

त्रिवी शिक्षण अस्पतालमा कार्यरत मिर्गौला रोग विशेष डा. शाह प्राध्यापक समेत हुन्।

वीर अस्पतालमा लामो समयदेखि कार्यरत कलेजो रोग विशेषज्ञ डा. शर्मा नेपाल मेडिकल काउन्सिलका रजिष्टार पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu