ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी प्रतिवद्धता पुरा गर्छु : संसद गिरी


admin

काठमाडौं, १६ चैत । नेकपा एमालेका युवा संसद् पदम गिरीले संविधान जारी भएपछि राजनीतिक संक्रमणकालको अन्त्य हुँदै गएकाले नेपाल अब सामाजिक र आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको बताउँनुभएको छ ।

एबीसी टेलिभिजनसँगको विशेष कुराकानीमा सांसद गिरीले समृद्ध नेपाल निर्माणको जिम्मेवारी अहिलेको सरकारलाई भएको भन्दै आर्थिक विकासले फड्को मार्ने बताउनुभयो । उहाँले नयाँ संविधानलाई कार्यान्वयन गर्ने अहिलेको संघीय संसदलाई ऐन कानून बनाउने गहन जिम्बेवारी भएको भन्दै सबैको ध्यान जानुपर्ने तर्क गर्नुभयो । बाम गठबन्धनले निर्वाचनमा प्रस्तुत गरेको संयुक्त घोषणापत्रको अक्षराक्ष पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पर्वतबाट प्रत्यक्ष निर्वाचित युवा संसद गिरीले आफुनो क्षेत्रमा निर्वाचनका समयमा गरिएका चुनावी प्रतिवद्धा पुरा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com