ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो


एबीसी न्यूज
१० असार २०८२, मंगलबार   १ : ०८   बजे

काठमाडौं १० असार । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले एक वक्तव्यमा मार्फत ट्रम्पका प्रस्ताव स्वीकार गरेको घोषण गरेका हुन् । ट्रम्पले युद्धविराम तत्काल लागू भएको र दुवै पक्षलाई यसको उल्लंघन नगर्न आग्रह गरेको यस अघि नै बताइसकेका थिए ।
यो घोषणा इरानले इजरायलमा धेरै मिसाइलहरू प्रहार गरे लगत्तै भएको हो । युद्ध विराम लागू हुनु केही मिनेट पहिले भएको इरानी मिसाइल आक्रमणमा इजरायलको दक्षिणी सहर बेरशेबामा कम्तीमा चार जनाको ज्यान लिएको थियो।
यसअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराममा कुनै सम्झौता नभएको तर इजरायलले आफ्नो ूगैरकानुनी आक्रमणू स्थानीय समयअनुसार बिहान ४ बजे सम्म रोकेमा तेहरानले आक्रमणहरू बन्द गर्ने बताएका थिए।
इरानले सोमबार साँझ कतारमा रहेको अमेरिकी सैनिकहरूको सैन्य अखडामा मिसाइलहरू प्रहार गरेको थियो । इरानको त्यो जबाफी कारबाही अमेरिकाले एक दिनअघि इरानका आणविक स्थलहरूमा गरेको आक्रमणको बदलामा गरेको थियो।
इरानका अनुसार, इजरायलले जुन १३ मा आक्रमण सुरु गरेदेखि ४०० भन्दा बढी व्यक्तिहरू, जसमा १३ बालबालिका समेत मारिएका भने कम्तीमा ३,०५६ जना घाइते भएका छन्। इजरायलमा भने इरानी आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group