ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी विद्यालयलाई रोक्न सक्ने स्थिति छैन – सांसद विश्वकर्मा


abc news
१२ असार २०८२, बिहिबार   ५ : ३८   बजे

काठमाडौ १२ असार । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, सूचना तथा प्रविधि समितिमा बोल्ने क्रममा सांसद विश्वकर्माले निजी विद्यालयको भूमिकालाई अवमूल्यन गर्न नहुने बताए ।

‘तत्काल जुन प्रकृतिको विद्यालय हेर्दा एकातिर सार्वजनिकको गुणस्तर बनाउनु पर्नेछ । सँगै निजी विद्यालय छन्,’ उनले भने, ‘उनीहरूको योगदान छ । अवमूल्यन गर्न मिल्दैन । रोक्न सक्ने स्थिति छैन ।’
साथै, उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै जाँदा निजी विद्यालय आफैं कम हुँदै जाने तर्क गरे ।

‘निजी लगानीको विषयमा विषयमा हेक्का राख्नुपर्ने छ । सामुदायिकको गुणस्तर सुधार भए निजी कम हुँदै जान्छ,’ विश्वकर्माले भने, ‘नियमनलाई प्रभावकारी बनाउने आवश्यकता छ । गुठिमा रुपान्तरण गर्न प्रेरित गर्नुपर्छ । धेरै दबाबको बीच काम गर्दै आउदै छौँ ।’

समितिले भोलिसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group