ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्केका श्रमिकलाई पुनःस्थापना गर्ने कोरियाको अभ्यास गन्तव्य देशले सिक्नुपर्छ – श्रममन्त्री


abc news
१२ असार २०८२, बिहिबार   ५ : ५४   बजे

काठमाडौ १२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियामा आफ्नो करारपत्र समाप्त भएर फर्किएका श्रमिकलाई स्वदेशमै पुनःएकीकरण गर्ने अभ्यास अन्य गन्तव्य देशका लागि नमुना भएको बताएका छन् ।

‘कोरियाले आफ्नो देशमा श्रम गर्ने श्रमिकलाई स्वदेशमै पुनःस्थापना वा पुनःएकीकरण गर्न उद्यमशीलताका लागि आर्थिक सहयोग गरिरहेको छ । यो अन्य गन्तव्य देशका लागि नमुना हो,’ बिहीबार केही मिडियामा एप जारी गर्दै उनले भने, ‘यसले कोरियामा सिकिएको सीप, प्रविधि र अनुभव नेपालमा प्रयोग भइरहेको छ ।’

उनले कोरियाको विकासमा नेपाली श्रमिकको योगदान रहेको बताए । ‘कोरियालगायत विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्,’ उनले भने, ‘ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्छ।’

श्रममन्त्री भण्डारीले नेपाली श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेको बताए। ‘त्यो कामका कारण उनीहरूको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यस विकासका साझेदार हामी पनि हौं,’ उनले भने, ‘त्यसैले हाम्रा श्रमिकहरू सम्मानका पात्र हुनुपर्छ। सुरक्षित आप्रवासनको व्यवस्था हुनुपर्छ । उनीहरूले त्यही मुलुकका नागरिकसरह सेवा, सुविधा र पारिश्रमिक पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group