ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिला खोज्न काठमाडौँबाट लगियो कुकुर


abc news
१३ असार २०८२, शुक्रबार   २ : २८   बजे

काठमाडौ १३ असार । नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिलाको खोजीमा सशस्त्र प्रहरी बल कुकुरसहित खटिएको छ।

प्रहरीका अनुसार नुवाकोटको ककनी गाउँपालिका(१, भसिबुस्थित गोठमा श्रीमान्‌सँगै सुतेकी ३२ वर्षीया कमला बलामी बिमचना खोलाको बाढीमा बगेर बेपत्ता छिन्।

उनका पति अशोक बलामी भने घाइते अवस्थामा भेटिएका छन् र उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

बेपत्ता उनकी पत्नी कमला भने नभेटिकाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट २ वटा कुकुरसमेत लिएर सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको हो।

ठूलो वर्षाका कारण गएराति नुवाकोटको बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको र अरु दुईवटा गोठ बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बाढीले गोठमा रहेका पशुचौपायासहित विभिन्न सामान बगाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group