ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले रोक्यो युक्रेनमा हतियार आपूर्ति


abc news
१८ असार २०८२, बुधबार   ११ : १६   बजे

काठमाडौ १८ असार । रुससँग जारी भीषण युद्धका बीच अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार बताएअनुसार ‘अमेरिकाको हितलाई सर्वोपरि राख्न’ यो निर्णय गरिएको हो।

अमेरिकाको रक्षा विभागले ‘अन्य देशलाई अमेरिकी सैन्य र अन्य सहयोग’को समीक्षा गरेपपछि उक्त निर्णय गरिएको हो।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनलाई अमेरिकाले अर्बौं डलरको सैन्य सहायता पठाएको छ।

जसका कारण ट्रम्प प्रशासनकै केही सदस्यले अमेरिकी भण्डार धेरै कम भएको चिन्ता व्यक्त गरेका छन्।

युक्रेनले भने हतियार आपूर्ति रोकिएकोबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

यद्यपि अमेरिका अधिकारीहरूले कुन ढुवानी रोकिएको हो भनेर बताएका छैनन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार, हतियारहरूमा वायु रक्षा मिसाइल र सटिक हतियार पनि छन्।

अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले रक्षा विभागले ‘युक्रेनलाई सैन्य सहायता जारी राख्न राष्ट्रपतिलाई बलिया विकल्प दिइरहने’ बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group