ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ पिरियडबारे विधेयकको भाषामा कानुन र सामान्य प्रशासनका प्रतिनिधिले षड्‌यन्त्र गरे- संसदीय समिति


abc news
१८ असार २०८२, बुधबार   ५ : ०२   बजे

काठमाडौ १८ असार । प्रतिनिधससभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारेको भाषा लेख्दा दुई षडयन्त्र भएको निष्कर्ष निकालेको छ।

बुधबार बसेको बैठकको छलफलबारे सुनाउँदै सभापति रामहरि खतिवडाले भने यसबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष पत्र लेख्ने निर्णय भएको बताएका हुन्।

ुअवकाश भएको मितिले २ वर्ष पूरा नभई सरकारी नियुक्ति पाउने छैन भन्ने कुरालाई सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्दा षड्‌यन्त्र भएको दुर्भाग्य देखिएकोले उच्चस्तरीय छानबिन समिति गठन गर्न संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियोु उनले भने।

त्यस्तै असार १५ गते सर्वसम्मत पारित भएको उक्त विधेयकमा उपदफा थपेर कुलिङ पिरियडको विषयलाई निष्क्रिय गराउने गरी भाषा लेखिएकोले यसलाई संशोधनसहित कारबाही गर्न राष्ट्रियसभालाई पत्र लेख्ने निर्णय पनि आजको बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group