ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान आप्रवासी नागरिकलाई फिर्ता पठाउने जर्मनीको योजना


abc news
२१ असार २०८२, शनिबार   २ : ३८   बजे

काठमाडौ २१ असार । अफगानिस्तानका आप्रवासी नागरिकलाई फिर्ता पठाउने सम्बन्धमा जर्मनीले अघि सारेको योजनाप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । समाचारसंस्था एएफपीका अनुसार जर्मनीका आन्तरिक मामिला मन्त्री अलेक्जेन्डर दोब्रिन्द्टले सार्वजनिक रूपमा तालिबानसँग प्रत्यक्ष छलफल गरी अफगान नागरिकलाई डिपोर्ट गर्न सकिने बताउनुभएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान फेरी सत्तामा आएपछि जर्मनीले यस्तो फिर्ती प्रक्रिया स्थगित गरेको थियो । तर पछिल्लो समयमा आप्रवासी विरोधी तथा कडा राष्ट्रवादी धारका दलहरूको प्रभाव बढेसँगै फेरी फिर्ता पठाउने विषय प्राथमिकतामा आएको देखिएको छ ।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालयकी प्रवक्ता रविना शमदासानीले अहिले अफगानिस्तानबाट नागरिकलाई जबरजस्ती फिर्ता पठाउनु उपयुक्त नहुने बताउनुभएको छ । उहाँले त्यहाँ भइरहेका गम्भीर मानव अधिकार उल्लङघन, विशेष गरी महिलाहरूको अधिकार हनन भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी अफगानिस्तानको काबुलमा कार्यरत शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रतिनिधि अराफत जमालले, सन् २०२५ को शुरुदेखि अहिलेसम्म इरानबाट फर्किएका १४ लाखभन्दा बढी अफगान नागरिकहरूको सुरक्षाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कार्य भइरहेको बताउनुभएको छ । उहाँले जबरजस्ती फिर्ती गरिएमा त्यसले सम्पूर्ण क्षेत्रको स्थायित्वमा प्रतिकूल असर पार्न सक्ने खतरा रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group