ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै


abc news
२ श्रावण २०८२, शुक्रबार   ११ : ३४   बजे

काठमाडौ २ साउन । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गतको तेस्रो खेल आज जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा खेल शुरू हुनेछ ।

शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा २१ रनको शानदार जीत निकालेको थियो । खेलमा युवा ब्याट्सम्यान टिम रोबिन्सनले अविजित ७५ रन बनाए । बलिङतर्फ जेकब डफीले ३ विकेट लिँदै २० रन मात्र खर्चिए ।

घरेलु टोली जिम्बाब्वे भने दक्षिण अफ्रिकासँगको पहिलो खेलमा पराजित भएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलको जीतपछि आजको खेलमा पनि अघिल्लो टोलीलाई कायम राख्ने सम्भावना छ ।

न्युजिल्यान्ड आजको खेल जितेर सिरिजमा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ भने जिम्बाब्वे आफ्नो घरेलु मैदानमा जीत निकाल्दै पुनरागमन गर्ने रणनीतिमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu