ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सँगै ‘स्वर्ग र नर्क जाने’ सम्बन्ध थियो तर प्रचण्डले धोका दिनुभयो- ओली


abc news
२ श्रावण २०८२, शुक्रबार   ११ : ४२   बजे

काठमाडौ २ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अझै एकताका लागि कुरा हुने सम्भावना रहेको बताएका छन्।

वरिष्ठ पत्रकार विजय कुमारसँग दिशानिर्देश कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग फेरि भेट हुने र कुरा हुने सम्भावना रहेको धारणा राखेका हुन्।

आज प्रचण्डजी र तपाईंको सम्बन्ध कस्तो छरु प्रचण्डजीसँग फेरि एकता हुने सम्भावनारु

प्रधानमन्त्रीस् उहाँको र मेरो कहिले कहिले भेट हुने र कुरा हुने सम्भावना छ।

सम्बन्ध त तपाईंको स्वर्ग जाने र नर्क जाने भनेर प्रचण्डजीसँग थियो नि ?

ओलीस् स्वर्ग जाने नर्क जाने सम्बन्ध थियो। भन्नुभएको हो, उहाँँले पनि धेरै पल्ट भन्नु भएको हो। ।।।धेरैपल्ट धोका दिनुभएको हो। स्वर्ग जाने, नर्क जाने, हाम्रो विषयमा मौखिक मात्रै होइन। त्यै शब्दमा लिखितम् नगरे पनि धेरै शब्दमा धेरै पल्ट लिखितम् गरेका हौँ। पछि ती लिखितमहरू अर्थहीन भएर गएका हुन् र नभएका कुराहरू पछि आएका हुन्। तपाईंले यो पछिल्लोपल्ट उहाँँले पार्लियामेन्टमा बोलेको सुन्नुभयो होला।

उक्त अन्तर्वार्ताको अंश प्रधानमन्त्रीकै सचिवालयले नेपालखबरलाई उपलब्ध गराएपछि प्रकाशन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu