ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते (नामावलीसहित)


abc news
३ श्रावण २०८२, शनिबार   ४ : ५३   बजे

काठमाडौ ३ साउन । काभ्रेको भुम्लु गाउँपालिका(८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो १२ स् २० बजेतिर रामेछापको डोरखानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भइ नियन्त्रण गुमाउँदा भित्री सडक खण्डमा दुर्घटना भएको हो। बसमा ३२ जना सवार थिए।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रोकिएको छ भने चालकलाई दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

घाइते यात्रुहरूको विवरण यसप्रकार छः

१। भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप – मुख र घोडामा चोट, मध्यम
२। नम्बर सिंह तामाङ, ४४ वर्ष, दोरम्बा – मुख र घाँटीमा चोट, मध्यम
३। फुलमाया तामाङ, ४६ वर्ष – टाउकोमा चोट, मध्यम
४। राम बहादुर चापागाईं, ३० वर्ष, काभ्रे – कम्मरमा भित्री चोट, मध्यम
५। मिन बहादुर बि।क।, ४५ वर्ष – आँखामा र कुममा चोट, मध्यम
६। भुवन थापा मगर, २८ वर्ष – ओठमा चोट, सामान्य
७। कमल सुनार, ३५ वर्ष, गोरखा – च्यापुमा चोट, मध्यम
८। सुवास तामाङ, २६ वर्ष – च्यापुमा चोट, मध्यम
९। निर्मला खत्री, ४४ वर्ष – देब्रे हातमा चोट, सामान्य
१०। सरोज रसाईली, २१ वर्ष – देब्रे हातमा चोट, सामान्य
११। राम गौतम, २६ वर्ष – छाती र गालामा चोट, मध्यम
१२। सरोज बि।क।, २१ वर्ष – टाउको र खुट्टामा चोट, मध्यम
१३। दोर्जे लामा, ७८ वर्ष – छातीमा भित्री चोट, मध्यम
१४। प्रकाश गौतम, १७ वर्ष – छातीमा चोट, सामान्य
१५। असलमान तामाङ, ५९ वर्ष – कोखा दुखाई, सामान्य
१६। सुकलाल लामा, ६४ वर्ष – छाती र घोडामा चोट, मध्यम
१७। शेर बहादुर तामाङ, ४५ वर्ष – कोखामा दुखाई, सामान्य
१८। तारा बहादुर श्रेष्ठ, ४० वर्ष – मुखमा चोट, सामान्य
१९। दिव्या थापा मगर, १५ वर्ष – दाँतमा चोट, सामान्य
२०। चेत बहादुर श्रेष्ठ, ५१ वर्ष – कम्मरमा भित्री चोट, मध्यम
२१। माईली तामाङ, ५८ वर्ष – छातीमा भित्री चोट, सामान्य
२२। मैया बुढाथोकी, ६४ वर्ष – टाउको र हातमा चोट, मध्यम
२३। जनक रिजाल, ४१ वर्ष – कम्मरमा भित्री दुखाई, मध्यम

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu