ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार आरोपमा भारतीय कंग्रेस, विद्यार्थी संगठनका ओडिसा अध्यक्ष पक्राउ


abc news
५ श्रावण २०८२, सोमबार   ४ : ३५   बजे

काठमाडौ ५ साउन । भारतीय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन आफ इन्डिया एनएसयूआई का ओडिसा प्रदेश अध्यक्ष उदित प्रधानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार १९ वर्षीया छात्राले दिएको जाहेरीका आधारमा प्रधानलाई ओडिसा प्रहरीले आइतबार गिरफ्तार गरेको हो।

लगत्तै कंग्रेसले प्रधानलाई पार्टीबाट निष्कासन गर्दै सबै पदबाट बर्खास्त गरेको छ।

छात्राले उनीविरुद्ध आइतबारै मञ्चेश्वर प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरीमा पीडितले उदित प्रधानले मार्च १८ मा आफूलाई खाना खान बोलाई चिसो पेय पदार्थमा नशालु चिज मिसाई खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

ओडिसा प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। यसका लागि मेडिकल रिपोर्ट र अन्य प्रमाण जाँच भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu