ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा नगर प्रहरी अपर्याप्त


admin
२० चैत्र २०७४, मंगलबार   ३ : २५   बजे

ललितपुर, २० चैत । ललितपुर महानगरपालिकाको क्षेत्र पहिलेभन्दा दोब्बर भए तर, महानगरपालिकामा नगर प्रहरी संख्या थपिएको छैन ।

जनशक्ति अपर्याप्त हुँदा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । तीसजनाको दरबन्दी भएकामा अहिले २३ जना नगर प्रहरी मात्रै कार्यरत छन् ।

उपमहानगरपालिका हुँदा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले महानगरपालिकामा सात वटा वडा थपिएर ३२ किलोमिटर भएको छ । नयाँ क्षेत्र थपिँदा जिम्मेवारी थपिए पनि आफूहरुलाई काम जनशक्ति र साधन दुवै कमी भएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “हामीले जिम्मेवारी थपिएकाले जनशक्ति थप गर्न जनप्रतिनिधिलाई पनि भनिरहेका छाँै ।”

उपमहानगरपालिका हुँदादेखि नै जनशक्ति कम भएकामा क्षेत्र बढ्दा जनशक्तिको अझै कमी भएको हो ।

पहिले महानगरपालिकाको भवन सुरक्षाका लागि गार्डको छुट्टै दरबन्दीको व्यवस्था भए पनि अहिले छैन । ऐनले पनि स्थानीय निकायको सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । अहिले दैनिक छ÷सातजना मुख्य भवनको सुरक्षार्थ खटिने गरेका छन् ।

सडक व्यापारीले नगर प्रहरीको आँखा छलेर सडकको बीच भागमा व्यापार गर्छन् । नगर प्रहरी दैनिक रुपमा बजार व्यवस्थापनमा खटिनुपर्छ । उहाँ भन्नुहुन्छ – “हामीले गर्नुपर्ने धेरै काम भए पनि जनशक्ति अभावले अपेक्षाअनुसार गर्न सकेका छैनौँ ।”

स्थानीय निकायको भवनको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, महानगरपालिकाको निर्णय कार्यान्वयन, बजार व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका जिम्मेवारी नगर प्रहरीको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group