ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पनि ३२ लाखभन्दा धेरै नेपाली टुजीका प्रयोगकर्ता : फाइभजीमा पुग्न लगानी र बजारको समस्या


abc news
१४ श्रावण २०८२, बुधबार   १२ : ००   बजे

काठमाडौ १४ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३२ लाखभन्दा धेरै नेपाली टुजीका प्रयोगकर्ता रहेका छन् ।

गएको जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा दुई करोड ५४ लाख नेपालीले फोरजी प्रविधिमा आधारित मोबाइलमा इन्टरनेट चलाउने गरेको तथ्याङ्क छ ।

कुल जनसङ्ख्याको तुलनामा झन्डै ८८ प्रतिशतले फोरजी चलाउने गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको हो । विश्वमा सीक्स जीको तयारी भइरहँदा नेपाल भने फाइभजीमा पुग्न सकिरहेको छैन ।

नेपाल टेलिकमले फाइभजीको परिक्षण गरे पनि लगानी र बजारको कारण शुरुवात गरेको छैन । फाइभजी मोबाइल नेटवर्क उपलब्ध नभएकाले नयाँ प्रविधिमा नेपाल पछाडि नै छ ।

नेपालले डिजिटल कनेक्टिभिटीमा राम्रो सुधार गरेको तर चुनौतीहरु कायमै रहेका राष्ट्रसङ्घ मातहतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ९आईटीयू० ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पनि उल्लेख छ ।

यसैबीच मोबाइल सेवा प्रदायकको आम्दानीमा कमी आएपछि सरकारले फ्रि वाइफाइमा कडाइ गर्ने तयारी गरेको छ ।

प्राधिकरणले मनोमानीरुपमा वाइफाइ हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu