ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस बागमती संसदीय दलको मतदान सुरु


abc news
१४ श्रावण २०८२, बुधबार   ३ : ०९   बजे

काठमाडौ १४ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान सुरु भएको छ।

बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु भएको हो। दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा चुनावी मैदानमा छन्।

गत शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए। दलको नेता चयनका लागि आज मतदान हुन लागेको हो।

कुल ३७ सांसद रहेको बागमतीमा २२ सांसद बानियाको पक्षमा छन् भने १५ सांसद लामाको पक्षमा रहेका छन्। दलको नेताका लागि बहुमत पुर्‍याउन उनलाई सांसदको मत आवश्यक पर्छ। मतदान प्रक्रिया ३ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठको भनाई छ। मतदान सम्पन्न लगत्तै मतगणना सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group