ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार हुँदै


abc news
१६ श्रावण २०८२, शुक्रबार   ११ : ४७   बजे

काठमाडौ १६ साउन । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारका लागि लक्षित राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम आउँदो आर्थिक वर्षमा थप विस्तार हुने भएको छ ।

वैदेशिक रोजगार बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अङ्गभङ्ग तथा बिरामी कामदारलाई राहत, स्वदेश फिर्ता कामदारको उद्धार, वैदेशिक रोजगारमा गएकाहरुका सन्तानका लागि छात्रवृत्ति, स्वास्थ्य उपचार सहयोग, सीप विकास तालिम तथा सूचनासञ्चार गतिविधिलगायत कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको जनाएको छ ।

बोर्डको विवरणअनुसार गएको आर्थिक वर्षमा एक हजार दुई सय ५० मृतक कामदारका परिवारलाई राहत प्रदान गरिएको र वैदेशिक रोजगारमा जान चाहने १४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम दिइएको तथा महिला लक्षित आवासीय तालिम पनि बढाइएको उल्लेख छ ।

वैदेशिक रोजगार सेवासम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम विकेन्द्रीकरण गरी प्रत्येक पालिकासँग सहकार्य गरेर वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गर्दै थप प्रभावकारी बनाइने कार्यकारी निर्देशक डा।द्वारिका उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group