ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग


abc news
१६ श्रावण २०८२, शुक्रबार   १ : ०५   बजे

काठमाडौ १६ साउन । गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन् । सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका खबर आइरहेका बेला हमासको यस्तो निर्णय सार्वजनिक भएको हो ।

यता अमेरिका र इजरायलले हमासलाई खराब नियतले वार्ता गरेको आरोप लगाउँदै गएको हप्ता कतारमा चलेको वार्ताबाट आफ्ना प्रतिनिधिमण्डल फिर्ता बोलाएका थिए । यसपछि दुवै देशले गाजासम्बन्धी रणनीतिमा पुनर्विचार गरिरहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफले हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्नुभएको छ ।

उहाँले अमेरिकी राजदूत माइक हक्काबीसँग आज गाजा भ्रमण गर्ने र त्यहाँ रहेका अमेरिका तथा इजरायल समर्थित मानवीय सहायता केन्द्रहरूको निरीक्षण गर्ने कार्यक्रम तय भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group