ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दनजीले पार्टीका बारेमा बाहिर बोल्दै हिँड्नु गलत : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१६ श्रावण २०८२, शुक्रबार   ५ : ०६   बजे


काठमाडौँ १६ श्रावण १६ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर धारणा राख्नु गलत भएको बताएका छन् । स्थायी समिति बैठकको सुरु गर्दै उनले उपमहासचिव जनार्दन शर्माले उठाएका प्रश्न सन्दर्भमा कम्युनिस्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको बताएका हुन् ।

‘कम्युनिस्ट पार्टी बुर्जवा पार्टीजस्तो सार्वजनिक रूपमा बोल्न पाइँदैन । पार्टीमा जनवादी केन्द्रीयता लागू गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो । त्यो ठीक होइन ।’

उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइपूर्वक लागू गरी आन्तरिक पार्टी एकतामा जोड दिनुपर्ने बताए । नेताहरूले महाधिवेशनमा आफ्ना फरक धारणा राख्नुपर्ने भए पनि सार्वजनिक रूपमा पार्टी र नेतृत्वको आलोचना गर्नु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group