ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने हमासको अडान


abc news
१८ श्रावण २०८२, आइतबार   १ : २२   बजे

काठमाडौ १८ साउन । हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विट्कफको भनाइको खण्डन गर्दै, हमासले गाजा द्वन्द्व अन्त्यका लागि मुख्य सर्तको रूपमा हातहतियार त्यागलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अरब देशहरु र बेलायतले हमासलाई गाजामा नियन्त्रण छोड्न र शान्ति प्रक्रियामा सहकार्य गर्न आग्रह गरिरहेका छन् । बेलायतले सेप्टेम्बरसम्म इजरायलले सर्तहरू पूरा नगरे प्यालेस्टिनी राज्यको मान्यता दिने चेतावनीसमेत दिएको छ ।

यसैबीच, इजरायली सेनाले बन्धक मुक्त गर्ने बार्ता असफल भए फेरी आक्रमण शुरु गर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा मानवीय सङ्कट निक्कै जोखिमपूर्ण अवस्थामा पुगेको बताउँदै आएको छ । गाजा युद्ध २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट शुरू भएको थियो । त्यसयता ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group