ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीमा मेघगर्जनसहित वर्षा गराउने बादल विकसित, यी स्थानमा पर्‍यो धेरै पानी


abc news
१५ भदौ २०८२, आइतबार   ७ : ५६   बजे

काठमाडौं, १५ भदौ । देशका केही स्थानमा आइतबार (भदौ १५) बिहान ठूलो पानी परेको छ । केही समयका निम्ति ‘मध्यम’देखि ‘भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टा (आइतबार बिहान ५ः१० बजेसम्म)मा वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काठमाडौंलगायत क्षेत्रमा ठूलो पानी परेको छ । गण्डकी प्रदेशका लमजुङ, गोरखालगायत क्षेत्रमा पनि ठूलो पानी परेको छ । सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटीलगायत क्षेत्रमा समेत केही समयका निम्ति मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

पानी पर्ने क्रम अझै जारी छ । वाग्मती प्रदेशका भूभागमा वर्षा गराउने बादल विकास भइरहेको महाशाखाले जनाएको छ ।

“वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी वाग्मती प्रदेशका भूभागहरूमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकोले मौसमको जानकारी लिएर मात्र योजना बनाउनुहोला,” महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu