ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली, लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी


एबीसी न्यूज
९ आश्विन २०८२, बिहिबार   ५ : २६   बजे

काठमाडौं, ९ असोज । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेकाहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।ओलीसहित रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाको पासपोर्ट रोक्का गर्न पनि सरकारले छलफल गरिरहेको सरकारको उच्च स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ।स्रोतका अनुसार सरकारले अध्यागमन विमागसँग पनि पासपोर्ट रद्द गर्ने प्रक्रियाको बारेमा छलफल गरेको छ।सरकारले जेन–जी आन्दोलनमा भएको दमन र तोडफोडबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group