ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए युकेका पूर्वअध्यक्ष पुनम गुरुङलाई सम्मान


abc tv
३ कार्तिक २०८२, सोमबार   ९ : २७   बजे

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एनआरएनए युकेका पूर्वअध्यक्ष पुनम गुरुङलाई सम्मान प्रदान गरेको छ ।

लक्ष्मीपूजाका अवसरमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच गुरुङलाई सम्मान प्रदान गरिएको हो ।

एनआरएनए आइसीसीका अध्यष डा. बद्री केसीले सम्मानपत्र प्रदान गरे । सन् २०१९–२०२१ एनआरएनए युकेको अध्यक्ष हुँदा गुरुङको नेतृत्वमा महत्वपूर्ण सामाजिक कार्य भएको भन्दै सो सम्मान प्रदान गरिएको हो । सम्मानपत्र एनआरएनए युकेका वर्तमान अध्यक्ष राजेन्द्र पुडासैनीले बाचन गरेका थिए ।

कोभिडका समयमा गुरुङको नेतृत्वमा सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ६० हजार पाउण्ड सहयोग गरेका थिए भने १६४ अक्सिजन कन्सनटेटर नेपालमा सहयोग गरेका थिए ।

कोभिडको महामारीले अक्सिजन कन्सनटेटरको हाहाकार भइरहेका बेला एनआरएनए युकेको सहयोगले नेपालमा धेरै राहत पुगेको एनआरएनए आइसीसीका अध्यक्ष केसीले बताए । विगतमा गरिएको कामलाई सम्झेर सम्मान गरेकोमा एनआरएनए आइसीसीलाई पूर्वअध्यक्ष गुरुङले धन्यवाद दिए ।

सो अवसरमा एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडा, रोजिना प्रधान, युरोप संयोजक प्रसुना कँडेल लगायत विभिन्न देशका अध्यक्षहरु, पूर्वअध्यक्षहरुका साथै प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group