ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको दाबी– फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्छ


एबीसी न्यूज
१५ फाल्गुन २०८२, शुक्रबार   २ : ५४   बजे

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनपछि नेकपा देशको पहिलो शक्ति बन्ने र सरकारको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।

नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीका नेता–कार्यकर्तालाई युद्धस्तरमा चुनावी अभियानमा खटिन निर्देशन दिए। देशको विद्यमान राजनीतिक अन्योल अन्त्य गर्न सुरुदेखि नै निर्वाचन आवश्यक रहेको अडान आफ्नो पार्टीले लिएको उनले उल्लेख गरे।

उनले भने, “आज सबै राजनीतिक दल चुनावमा होमिएका छन्। सर्वदलीय सरकार र संसद् पुनर्स्थापनाका बहस हराइसके। यस एजेन्डामा नेकपाले अग्रणी भूमिका खेल्यो, र अन्ततः देश नै हाम्रो लाइनमा आयो।”

प्रचण्डले एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचार निराधार भएको स्पष्ट पारे। “हामी एक्लै अग्निपरीक्षामा उत्रिएका छौं,” उनले भने, “निर्वाचन निष्पक्ष र धाँधलीरहित भए नेकपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन।”

उनले आगामी निर्वाचनलाई देशको राजनीतिक दिशा तय गर्ने निर्णायक मोडका रूपमा व्याख्या गर्दै संगठन सुदृढीकरण, मतदाता भेटघाट र जनअभियानलाई तीव्र बनाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group