ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो


एबीसी –न्युज
११ चैत्र २०८२, बुधबार   ११ : ३९   बजे


काठमाडौ, ११ चैत । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट जित हासिल गरेको छ । २६ वर्षपछि नेपाली कांग्रेसका नव निर्वाचित सांसद भरत कुमार स्वाँरले सो क्षेत्रमा जित हासिल गरेका हुुन । २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द बहादुर शाहले सो क्षेत्रमा जित हासिल गरेता पनि अन्य निर्वाचनमा कांग्रेस पराजय भएको थियो । यस पटक फागुन २१ गते सम्पन्न प्रतिनीधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं १ बाट स्वाँरले कांग्रेसको विरासत फर्काउन सफल भएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले भने , २६ वर्षमा कांग्रेसले आफनो विरासत फर्कायो । शेर बहादुर देउवा पछिका चर्चित नेता डा. भिम रावललाई लिइन्थ्यो । तर म उनलाई हराउन सफल भएँ ।
वामपन्थिहरुको किल्ला भनेर चिनिएको सो क्षेत्रमा स्वाँरले नेपाली कम्युनिष्ट पाटीका पतिस्पर्धी डा. भिम रावललाई पराजित गरेका हुन । स्वाँरले निर्वाचनमा रावललाई ५ सय २८ मतले पराजित गरेको कार्यक्रम हुन । स्वाँरले १० हजार ७ सय ५८ मत पाएका थिए भने रावलले १० हजार २ सय ३० मत पाएका हुन । स्वाँर र रावलको ५ सय २८ मतको अन्तर छ । नेकपा (एमाले)का दिपक साउँद तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Prime Minister Modi Meets Commonwealth Games Medalists

Jharkhand Governor Accepts Resignations Amidst Recruitment Irregularity Probes

UAE Extradites Alleged Crime Boss Daniel Kinahan to Ireland

Odisha’s Tribal Empowerment Initiatives Praised as National Model

Jharkhand Student Protests Continue Despite Government Concessions

Pentagon Calls for Accelerated Weapons Production as Munitions Stockpiles Dwindle

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu