ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा


एबीसी न्यूज
२६ चैत्र २०८२, बिहिबार   १० : १९   बजे

काठमाडौं, चैत्र २६ । इन्धनको मूल्यमा भएको तिब्र वृद्धिले तान्जानियामा मानिसहरूको जीविकोपार्जनमा दबाब सिर्जना गरेको छ । जसले यातायात व्यवसायी, साना व्यवसाय र घरायसी खर्चलाई असर गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरान सम्मिलित मध्य पूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेको हो । विश्वव्यापी तेल आपूर्ति श्रृंखलामा आएको अवरोधले कच्चा तेलको मूल्य आकाशिएको छ र तान्जानिया जस्ता इन्धन आयात गर्ने देशहरूलाई असर गरेको छ । ऊर्जा र जल उपयोगिता नियामक प्राधिकरणको पछिल्लो समीक्षाअनुसार देशले हालैका वर्षहरूमा इन्धनको मूल्यमा सबैभन्दा ठूलो वृद्धिको सामना गरिरहेको छ । व्यापारीहरूकाअनुसार आपूर्ति श्रृंखला पनि प्रभावित भएको छ, उच्च यातायात लागत र ढिलाइले सामानको उपलब्धतामा असर पारेको छ । दार एस सलामको प्रमुख व्यापारिक केन्द्र करियाको बजारमा साना व्यवसायीहरू आफ्नो व्यवसाय टिकाउन संघर्ष गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu