ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरी खन्ने कार्य तत्काल बन्द गर्नुपर्छ ः रास्वपा ः सांसद धिमाल


एबीसी –न्युज
२६ चैत्र २०८२, बिहिबार   ३ : १७   बजे


काठमाडौ चैत, २६
एक हजार वर्षको ईतिहास बोकेको प्राचीन मिथिला र तिरहुतको राजधानी सिमरौनगढ समग्र नेपालको मध्यकालिक ईतिहास र संस्कृतिको धरोहरको रुपमा रहेको रास्वापा सांसद गणेश धिमालले बताएका छन । संसदको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । यसको संरक्षण र पर्यटकिय विकासको लागि तत्काल गर्नुपर्ने कार्यहरुको बारेमा धिमालले सरकारको ध्यानाकर्षण गराएका छन । शुन्य समयमा सांसद धिमालले २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको नाममा अन्धाधुन्द पोखरी खन्ने कार्य भएको पनि बताए । जसका कारण सिमरौनगढको ८० प्रतिशत सम्पदा नष्ट भैसकेको उनको भनाई छ । यसलाई रोक्न सिमरौनगढको प्राचीन पर्खालभित्र पोखरी खन्ने कार्य बन्द गरि वैकल्पिक कृषिको उपायहरु अवलम्वन गर्नुपर्नेमा उनको जोड थियो । धिमालका अनुसार भु–भौतिक सर्वेक्षणबाट संवेदनशिल देखिएका क्षेत्रहरुलाई तत्काल चारकिल्ला निर्धारण गरि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार संरक्षित क्षेत्रको रुपमा घोषणा गरिनुपर्छ । पुरातात्त्विक उत्खनन र संम्पदा संरक्षणको लागि तत्काल बृहत् गुरुयोजना बनाउनु पर्ने उनको भनाई छ । शुन्य समयमा उनले विविध विषयहरु उठान गरेका हुन । सिमरौनगढ्मा पुरातत्व विभागको कार्यलय स्थापना गरि हालसम्म प्राप्त मुर्ति र पुरातात्त्विक अवशेषहरुलाई संग्रहालयमा प्रदर्शन गर्ने कार्यको लागि पुरातत्व विभाग मार्फत कानुनी र प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउनु पर्ने उनको बुझाई छ । साथै दीर्घकालीन रुपमा सिमरौनगढ क्षेत्र विकास कोष ऐन तर्जुमा गरिनुपनमा उनले जोड दिए । सांसद गणेश धिमालले परिवर्तनको चाहाना राख्ने देश र जनताको हितको निमित्त मत परिवर्तन गर्नुहुने मतदातासंग आभार पनि प्रकट गरेका छन । विशेषत बारा क्षेत्र नम्बर १ को निजगढ, कोल्हबी,बारागढी,आदर्श कोत्वाल र सिम्रौनगढका मतदाता संग उनले आभार व्यक्क्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

Congress Leader Criticizes Home Minister’s Silence on Protest Response

Iran’s President Reportedly Meets With Supreme Leader Amid Health Concerns

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

Israel Rejects Trump-Backed Plan for Gaza Disarmament

Turkey Seeks to Expand New Defense Pact with Saudi Arabia and Pakistan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu