ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले मगायो दिपक भट्टका मुद्दाको फाइल


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   ८ : ३४   बजे

काठमाडौं, १६ असार । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका पौडेलकी पत्नी दोमाया पौडेलले गत असार १० मा रिट दायर गरेकी थिइन् । उक्त रिटमा दोस्रोपटकको सुनुवाइमा सर्वोच्चबाट मिसिल झिकाउने आदेश दिएको हो ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले चारवटा अदालतका भट्टका मिसिल एकसाथ पेस गरी सुनुवाइ गर्न यही असार १८ गतेको पेसी तोकिदिएको छ ।

“यसमा देहायबमोजिमका मुद्दाको अभियोगपत्र सहितको सक्कल फाइल इजलास समक्ष देखाई फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाई मिति २०८३/०३/१८ गते पेसी तोकी नियमानुसार पेस गर्नू,” आदेशमा भनिएको छ ।

“निवेदक दीपक भट्ट र प्रतिवादी नेपाल सरकार गृह मन्त्रालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको छिनुवा मिसिल यस अदालतको अभिलेख शाखाबाट झिकाई अवलोकनार्थ संलग्न राख्नु,” आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता डा. कँडेललाई बेलायत आउजाउको कागजात प्रस्तुत गर्न सर्वोच्चको आदेश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले मगायो दिपक भट्टका मुद्दाको फाइल

सम्बन्धित

ओलीको आरोप– तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटलाई सरकारले वैधानिकता दियो

होटलको खानामा कडाइ र जिल्लामै गुनासो सुनुवाइ– गृह मन्त्रालयको ७७ वटै जिल्लालाई सर्कुलर

बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपा मौन, अध्ययनपछि मात्रै धारणा–मानवअधिकार आयोग

नेपाली जीवन–दर्शन मानवता र शान्तिबाट अभिप्रेरित छः राष्ट्रपति पौडेल

सिलिचोङमा पहिरोः २८ घरपरिवार विस्थापित, विद्युत् सेवा अवरुद्ध

पटक–पटक फेरबदल, ‘जान्नेले जान्नेलाई छानेको’ आरोप : रास्वपाको केन्द्रीय सदस्यको सूची फेरि बदलियो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu