ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज केही ठाउँमा भारी वर्षाको सम्भावना


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   ९ : १३   बजे

काठमाडौं, २८ असार । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षासँगै हिमपातको पनि सम्भावना छ।मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इंग्ल्यान्ड र अर्जेन्टिनाको शानदार पुनरागमन, विश्वकप सेमिफाइनलमा दुई फुटबल महाशक्तिको भेट

अतिरिक्त समयमा अल्भारेज र लाउटारो चम्किए, स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

सम्बन्धित

इंग्ल्यान्ड र अर्जेन्टिनाको शानदार पुनरागमन, विश्वकप सेमिफाइनलमा दुई फुटबल महाशक्तिको भेट

अतिरिक्त समयमा अल्भारेज र लाउटारो चम्किए, स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

अमेरिकाको तेस्रो हवाई आक्रमणपछि इरान–अमेरिका तनाव उत्कर्षमा, होर्मुज जलडमरूमध्य अस्थायी रूपमा बन्द

विश्वकपमा अर्जेन्टिना र स्विट्जरल्यान्ड: ६० वर्षपछि फेरि क्वार्टरफाइनलको ऐतिहासिक भेट, विगतमा कस्तो थियो प्रतिस्पर्धा?

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

बेलिङ्घमको नेतृत्व, टुखेलको रणनीति : नर्वेमाथिको जितले विश्वकप जित्ने दाबेदारी बलियो ? (नाटकीय फोटो र भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu