ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   १ : ३५   बजे

विराटनगर । मोरङको विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवनारा मुन्दडा परिवारको निवासमा नेपाल प्रहरीले विशेष सूचनाका आधारमा व्यापक खानतलासी गरेको छ। तर, करिब चार घण्टासम्म चलेको खोजतलासपछि कुनै गैरकानुनी सामग्री फेला नपरेपछि प्रहरी रित्तै हात फर्किएको छ।

सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले घर, कार्यालय, गोदाम र अन्य संरचनामा खानतलासी गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरेर खोजतलास गरिएको भए पनि सूचनाअनुसारको कुनै सामग्री फेला नपरेको र थप अनुसन्धान जारी रहेको छ।

खानतलासीपछि मुन्दडा परिवारले प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरी केही पनि फेला नपारेको र “क्लिन चिट” दिएर फर्किएको जनाएको छ। परिवारले आफूहरूले अनुसन्धानमा पूर्ण सहयोग गरेको पनि बताएका छन्।

घटनापछि विराटनगरका उद्योगी–व्यवसायीले भने अनुसन्धानको शैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले कुनै प्रमाणबिनै ठूलो संख्यामा प्रहरी परिचालन गरी प्रतिष्ठित व्यवसायीको घरमा छापा मार्ने कार्यले निजी क्षेत्रमा त्रास फैलाएको र लगानीको वातावरणमा नकारात्मक सन्देश गएको बताएका छन्।

देवनारा समूहले जेजे ज्वेलर्स, बाबा रिफाइनरी, हिमगिरि सोप, हाइलाइफ चप्पललगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ भने समूह विराटनगरको स्थापित औद्योगिक घरानामध्ये एक मानिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सुनकोसी दुर्घटना : कारमा सवार तीनजना बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सुनकोसी दुर्घटना : कारमा सवार तीनजना बेपत्ता

Philippines Moves on Huangyan Dao Rejected by China as Illegal

Chinese Companies Lead Embodied Intelligence Revolution in Robotics

Aung San Suu Kyi Meets Red Cross Official in Rare Public Appearance

Car Plunges into Sunkoshi River, Four Passengers Missing

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu