ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गौँथली’को बक्सअफिस कलेक्सन १९ करोड ७१ लाख रुपैयाँ


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । ब्लकबस्टर नेपाली चलचित्र **‘गौँथली’**ले बक्सअफिसमा आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले २४ दिनमा १९ करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार आइतबारसम्म ‘गौँथली’लाई ७ लाख १५ हजार दर्शकले हेरेका छन्।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवादमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

गिट्टी–बालुवा उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग

सम्बन्धित

‘गौँथली’को कमाइ २० करोड नजिक, सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा

‘अक्षरा’को टिजर सार्वजनिक, पारिवारिक हिंसाको कथा प्रस्तुत

‘१२ गाउँ–२’को डबिङ सुरु, दशैंमा प्रदर्शन हुने

‘अक्षरा’को टिजर सार्वजनिक: महिला हिंसा कथा केन्द्रमा

२५ वर्षमुनिका ७५ युवा लेखकको जमघट : नेपाली साहित्यमा नयाँ पुस्ताको सशक्त आगमन

नेपालको पहिलो कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’ घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu