ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक ९ अंकले घट्यो


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ३ : ४५   बजे

 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ९ दशमलव ०४ अंकले घटेर २ हजार ६ सय ४१ दशमलव ०५ विन्दुमा पुगेर बन्द भएको हो।

बजारमा कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा समूहको सूचक बढेको छ भने ९ वटा समूह घटेका छन्। लघुवित्त समूह सर्वाधिक ० दशमलव १९ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक ० दशमलव ८६ प्रतिशतको गिरावट आएको छ।

सोमबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ। १४ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।

३ अर्ब ६७ करोडको कारोबार

सोमबार शेयर बजारमा कुल ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।

उच्च कारोबार हुने कम्पनीमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, अपर तमोर हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन्।

समग्रमा सोमबार शेयर बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको दबाबका कारण नेप्से परिसूचक एकल अंकले घटेको देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

सम्बन्धित

मधेसबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी

मानव बेचबिखन र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कतारबाट पक्राउ

पशुपतिनाथ क्षेत्रमा चार सोमबार सञ्चालन भएको ‘सफा गरौँ’ अभियान सम्पन्न

गाडी कर्जाको आकर्षण र उद्योग कर्जाको चुनौती

आज नेप्से परिसूचक घट्यो, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए सर्वाधिक

नेशनल लाइफको चारदिने ब्रान्च म्यानेजर्स कन्फ्रेन्स सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu