ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : १५   बजे

काठमाडौं । राहदानी विभागले राहदानी आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित हुन सेवाग्राहीलाई आग्रह गरेको छ।

विभागले सोमबार सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको समयको पालना गर्न आग्रह गरेको हो।

‘राहदानी आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र उपस्थित भइदिनुहुन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्लो समय सेवाग्राहीको अत्यधिक भीड बढेको छ। राहदानी बनाउन दैनिक ठूलो संख्यामा आवेदन पर्न थालेपछि विभाग परिसरमा सेवाग्राहीको चाप बढेको हो।

बढ्दो भीडका कारण सेवा प्रवाहमा समेत असहजता उत्पन्न हुन सक्ने भएकाले विभागले सेवाग्राहीलाई आवेदन फाराममा तोकिएको मिति र समयमै उपस्थित हुन आग्रह गरेको जनाएको छ।

विभागले अनावश्यक भीड कम गरी सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन सेवाग्राहीको सहयोग आवश्यक रहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India Strengthens Regional Ties with High-Level Meetings in Bangladesh and Nepal

Northern and Central China Issue Heavy Rain Warnings as Typhoon Dolphin Moves Inland

Oil Prices and Stocks Rise as Strait of Hormuz Remains Closed

Gaza Palestinians Express Dismay After Israel Rejects US-Backed Ceasefire Plan

DR Congo Ebola Outbreak Began Months Earlier Than Reported, WHO Says

Beijing’s Tech-Driven Approach Yields Dramatic Improvements in Air Quality

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu