ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइकारले भी२७ नाइमा सार्वजनिक गर्‍यो, मूल्य ५१ लाख रूपैयाँ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १ : ०५   बजे

काठमाडौं । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले हाइब्रिड सेग्मेन्टमा नयाँ अफरोड एसयूभी भी २७ नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ। कम्पनीले यो गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

नाइमा अफर अन्तर्गत कम्पनीले यो गाडीको मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ। आइकार भी २७ मा ३४.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री पाउन सकिन्छ, जसको प्योर ईभी रेन्ज १४५ किलोमिटर आसपास रहेको छ। फुल ट्यांकी इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज आउने कम्पनीले जनाएको छ।

यसको अल ह्विल ड्राइभ मोडलको अधिकतम पावर ३३५ किलोवाट छ, र ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ। जसको शून्यदेखि १०० किलोमिटरको टप स्पिड भेट्टाउने समय ५.५ सेकेन्ड मात्रै हो। भी२७ एसयूभीको लम्बाई ५०५५ एमएम, चौडाई १९७६ एमएम र उचाई १८९४ एमएम छ। यसमा २९१० एमएम लामो ह्विलबेस पाउन सकिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

ग्लोबल आइएमई बैंकको अटो एक्स्पो अफर : ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार

नेप्से सामान्य अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

अग्नि मोटोइंकले ल्यायो बिगसका दुई प्रिमियम विद्युतीय स्कुटर

टाटा मोटर्सका दुई नयाँ ईभी नेपालमा सार्वजनिक, पञ्च र टियागोको नयाँ संस्करण बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu