ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ३५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।

संस्थापनइतर पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाका लागि डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ।

राष्ट्रिय भेला आयोजनासम्बन्धी पछिल्ला छलफलमा सहभागी नभएका डा. शेखर कोइराला भने उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

उनको सचिवालयले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइरालाले कार्यक्रममा सहभागी भएर पार्टी एकताका लागि आह्वान गर्ने जनाएको छ।

“त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर डा. कोइरालाले पार्टी एकताकै लागि आह्वान गर्नुहुनेछ,” सचिवालयले जनाएको छ।

यसैगरी, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि उक्त राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्। देउवा आगामी साउन २८ गते बैंककबाट स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

शेखर कोइराला र शेरबहादुर देउवा दुवैको सहभागिताले संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको आगामी राजनीतिक दिशा र आन्तरिक एकताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारको कठिन यात्रा : पाँच दिनमा २० हजार घनमिटर लेदो र भग्नावशेष हटाइयो

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

पूर्वसदस्य–सचिव संज्यालको पारिश्रमिक विवादमा कर्णाली सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

नेपालले भोगेको क्षति कोषको क्षमताभन्दा धेरै, जलवायु न्यायका आधारमा थप अन्तर्राष्ट्रिय सहायता खोज्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu