ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ३५   बजे

काठमाडौँ । निसानले आफ्नो नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा कम्पनीले टेकटन सार्वजनिक गरेको हो।

नेपाली बजारमा एसयूभीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै निसानले नयाँ मोडल भित्र्याएको जनाएको छ। टेकटनको मूल्य ५१ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

टेकटनमार्फत नेपाली बजारमा आफ्नो एसयूभी पोर्टफोलियो थप विस्तार गर्ने निसानको योजना छ। कम्पनीले नयाँ मोडलले मध्यम तथा प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरेको छ।

टेकटनको बाहिरी डिजाइन आधुनिक र बोल्ड एसयूभी स्वरूपमा तयार गरिएको छ। ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन भाषा तथा आकर्षक इन्टेरियर यसका प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टेकटनमा आरामदायी यात्रा अनुभवलाई प्राथमिकता दिइएको छ। आधुनिक डिजाइन र नयाँ पुस्ताका सुविधासहित नेपाली बजारमा प्रवेश गरेको यो मोडलले एसयूभी सेग्मेन्टमा निसानको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिने

सम्बन्धित

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारद्वारा कार्यदल गठन

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

गाउँबेँसी थकाली भान्साघरमा जुवा खेलिरहेका १६ जना पक्राउ, १३ लाखभन्दा बढी बरामद

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu