ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १२ : ०५   बजे

काठमाडौं । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको मृत्यु भएको छ । एक बालिका अझै बेपत्ता छन् ।

देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार नुहाउने क्रममा करुनियाका १० वर्षीय महमद रमतुलाह, १० वर्षीया सबनम खातुन र १० वर्षीया रौशन खातुन डुबेर बेपत्ता भएका थिए ।

बेपत्तामध्ये महमद रमतुलाह र सबनम खातुनको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । बिहान साढे ७ बजे घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा उनीहरूको शव फेला परेको हो ।

प्रहरीका अनुसार दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका थिए ।

बेपत्ता रौशन खातुनको भने अझै अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजीका लागि प्रहरी र स्थानीयवासीले लालबकैया खोला तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिमेन्टमा जस्तै अन्य खनिजमा सफलता किन भएन ? सांसद अधिकारीको प्रश्न

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

पलापुको सडक माकुराको जालोजस्तै, स्थानीयलाई सास्ती

Trump Reveals Secret Plane Swap Amid Iran Threat Assessment

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu