ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषा जिल्ला अदालतको गेटमा महिलाद्वारा आत्मदाह प्रयास


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ३५   बजे

धनुषा । जिल्ला अदालत धनुषाको गेटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्। घटनास्थलमा रहेका प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई जोगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी निरीक्षक अरविन्द साहका अनुसार प्रहरी टोलीले रजकलाई तत्काल उद्धार गरेको हो।

जिल्ला अदालतमा मिटरब्याजसम्बन्धी मुद्दामा हरेराम साह र गोपाल साहविरुद्ध थुनछेक बहस चलिरहेका बेला पीडितहरूले उनीहरूलाई थुनामा राख्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए। सोही क्रममा रजकले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला अदालत परिसर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

भारतमा नेपाली समुदाय : पहिचान र अधिकारको जटिलता

गृहमन्त्रीले संसदीय समितिलाई बेवास्ता गरेको एमाले सांसदको आरोप

कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्न सक्ने अवस्थामा

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu