ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले संसदीय समितिलाई बेवास्ता गरेको एमाले सांसदको आरोप


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ०५   बजे

काठमाडौं । नेकपा एमालेका सांसद गणेश ठगुन्नाले गृहमन्त्री सुधन गुरुङले संसदीय समितिलाई कम महत्त्व दिएको आरोप लगाएका छन्।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा जारी उजुरीमाथि छलफल गर्न गृहमन्त्री गुरुङलाई बोलाइएको थियो। तर, गृहमन्त्री बैठकमा उपस्थित भएनन्।

गृहमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सांसद ठगुन्नाले सुरक्षा निकायका प्रमुखहरू समितिको बैठकमा उपस्थित हुँदा गृहमन्त्रीले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए।

महत्त्वपूर्ण विषयमा छलफल भइरहेका बेला पनि गृहमन्त्री उपस्थित नहुनु संसदीय समितिप्रतिको बेवास्ता भएको उनको टिप्पणी थियो।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले गृहमन्त्री गुरुङ कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी गराएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी नाका बन्द हुँदा व्यापारदेखि राजस्वसम्म असर, अब निरीक्षण होइन परिणाम चाहिन्छ

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले

सम्बन्धित

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

एनसेल सेयर खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu