काठमाडाैं । चिनियाँ लक्जरी ब्रान्ड होन्छीले नेपालमा आफ्नो नयाँ फुल इलेक्ट्रिक लक्जरी क्रसओभर गाडी, ईएचएस४ सार्वजनिक गरेको छ। नाइमा एक्स्पोमा आयोजित कार्यक्रममा यो गाडी अनावरण गरिएको हो।
होन्छी ईएचएस४ को मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। कम्पनीले नाइमाको विशेष अफरअन्तर्गत ग्राहकहरूले यो गाडी ५७ लाख ९९ हजार रूपैयाँमै खरिद गर्न सक्ने जनाएको छ।
गाडीमा ६७.१ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ, जसले ४६० किलोमिटर रेन्ज प्रदान गर्दछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्