ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : ०५   बजे

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश डा.मनोज शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले रिट दायर भएको दुई वर्षपछि बिहीबार भएको सुनुवाइपछि लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतबाट जारी आदेशमा मुद्दा चलाउन नपर्ने भए कारणसहितको स्पष्टीकरण पेस गर्न भनिएको छ । सर्वोच्चले नेपाल, डा. भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा पनि जवाफ माग गरेको जनाइएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै भ्रष्टाचारमा उन्मुक्ति दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उहाँले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईमाथि अनुसन्धान गरी मुद्दा चलाउन परमादेश माग गर्नुभएको हो। अधिवक्ता नेउपानेले २०८१ फागुन ८ गते सो रिट दायर गर्नु भएको थियो ।

रिटको सार

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई भ्रष्टाचारको मुद्दा चलाउन माग गरिएको छ । उहाँले मन्त्रिपरिषदको नीतिगत निर्णयकै कारण भ्रष्टाचार उन्मुक्त भएको भन्दै त्यस विषयमा छानबिन गर्नुपर्ने दाबी गर्नुभएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

ऊर्जा उद्यमी गणेश कार्की ऊर्जामन्त्री श्रेष्ठको निजी क्षेत्रतर्फका सल्लाहकार नियुक्त

देउवा फर्केपछि रामहरि खतिवडाले भने– अब पार्टीमा मिलेर जाने वातावरण बन्छ

आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

नाइट्रोफ्युरानको अवशेष भेटिएपछि म्याकडोनाल्ड्सले ‘इबी बर्गर’ हटायो

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu