ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समय रैनासहित पाँच हास्य कलाकारविरुद्धको मुद्दा खारेज


ABC NEWS
३० श्रावण २०८३, शनिबार   २ : ४५   बजे

काठमाडौं । भारतको सर्वोच्च अदालतले हास्य कलाकार समय रैनासहित पाँच जनाविरुद्ध दायर गरिएको मुद्दा खारेज गरेको छ।

‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा अपांगता भएका व्यक्तिमाथि टिप्पणी गरेको र मजाक उडाएको आरोपमा रैनासहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सर्वोच्च अदालतले शुक्रबार उक्त मुद्दा खारेज गरेको हो।

मुद्दा खारेज हुनेमा समय रैना, विपुल गोयल, बलराज परमजीत सिंह घई, सोनाली ठक्कर र निशान्त जगदीश तंवर छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिबारे जागरूकता फैलाउन तथा कोष जुटाउन उनीहरूले गरेको प्रयासको प्रशंसा गरेको छ। अदालतले उनीहरूलाई प्रतिभाशाली युवा कलाकारसमेत भनेको छ।

अदालतले अपांगता भएका व्यक्तिका लागि जागरूकता र कोष जुटाउने उनीहरूको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै आफ्नो ऊर्जा सकारात्मक दिशामा प्रयोग गर्दा त्यसले सकारात्मक परिणाम दिन सक्ने बताएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

भारतको ८०औँ स्वतन्त्रता दिवस : नेपाल–भारत सम्बन्धको इतिहास, उतारचढाव र भविष्य

बजेटमा निजी क्षेत्रका ७४ बुँदामध्ये ३४ वटा मात्रै पूर्ण कार्यान्वयन

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, कहाँ–कहाँ छ समस्या?

विशेष महाधिवेशन आफूले नचाहँदा पनि भयो : देउवा

चितवनमा १५ जनामा औलो संक्रमण, विदेशबाट फर्किएकामा बढी जोखिम

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu