ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा भोलि ७ स्थानबाट ग्यास बिक्री गरिँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : २५   बजे

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला उपभोक्तालाई राहत दिन नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सात स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिने भएको छ।

सम्बन्धित ग्यास उद्योगसँगको सहकार्यमा तोकिएका स्थानमा विभिन्न ब्रान्डका एलपी ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको स्पष्ट पार्दै उद्योगहरूलाई आधिकारिक विक्रेतामार्फत बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

यी हुन् ग्यास बिक्री हुने ७ स्थान

स्थान उपलब्ध हुने ब्रान्ड
नेपाल आयल निगम, टेकु नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सागर
पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ नेपाल, एचपी, भानु
राधास्वामी, कीर्तिपुर परिसर नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा, श्रीमाया
नयाँ बजार जुडो हल परिसर नेपाल, एचपी, ओम
तारकेश्वर नगरपालिका परिसर नेपाल, एचपी
चन्द्रागिरि नगरपालिका कार्यालय लोकप्रिय, नेपाल, एचपी, श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट, सुगम, STC

आवश्यक कागजात लिएर जान आग्रह

निगमले लामो समयदेखि ग्यास नपाएका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई तोकिएका केन्द्रमा समयमै उपस्थित हुन आग्रह गरेको छ।

ग्यास वितरणलाई व्यवस्थित बनाउन नागरिकता वा राष्ट्रिय परिचयपत्रको आधारमा बिक्री गर्ने व्यवस्था गरिएको हो। निगम र जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको आपूर्ति सहज बनाउन संयुक्त रूपमा काम गरिरहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Germany’s Ruling Coalition Hits Five-Year Low in Popularity

Landslide in Nepal’s Jajarkot District Claims Three Lives, Two Remain Missing

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

महँगो इभी र चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौती

धनकुटा चारखोलेमा बस दुर्घटना, तीन यात्रु घाइते

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu